|
|
Nepal's New National Anthem सयौँ
थुङ्गा फूलका
हामी, एउटै माला
नेपाली
सार्वभौम भई फैलिएका, मेची महाकाली प्रकृतिका कोटीकोटी, सम्पदाको आँचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल अखण्ड यो प्यारो मातृभूमि नेपाल बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय-जय नेपाल ।
रचनाकारः व्याकुल माइला (प्रदीपकुमार राई) सङ्गीतकारः अम्बर गुरुङ गायक/गायिकाः ज्ञानु राणा, शिशिर योगी, सुनिता सुब्बा, यम बराल, विमला राई, अन्जु पन्त, अजय थापा, जयनन्द लामा, बेनुका राई, झुमा लिम्बू, रुपा झा, चन्दा देवान, राजेशपायल राई, अनीलमान महर्जन, गॅगा न्यौपाने, नारायण ओली, राजेन्द्रमान श्रेष्ठ, राम गुरुङ, रीना भुसाल, सृजना श्रेष्ठ । सङ्गीत
संयोजनः शरद
गुरुङ
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||